Section 21
अन्तिम नामावलीमा हेरफेर वा थपघट गर्न नहुने
दफा २० को उपदफा (२) बमोजिम प्रकाशित अन्तिम मतदाता नामावलीमा कुनै प्रकारबाट हेरफेर, थपघट गर्न वा सच्याउन सकिने छैन ।